१ सय ५ किलो गाँजा सहित अटो चालक पक्राउ « Khabarhub

१ सय ५ किलो गाँजा सहित अटो चालक पक्राउ


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

धनकुटा– अवैध लागूऔषध गाँजा करिब १ सय ५ किलोग्रामसहित एकजना पक्राउ परेका छन् । सहिदभूमी गाउँपालिका–१ सेती चोकबाट सोही ठाउँ बस्ने २५ वर्षीय अभिषेक विकलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
 
इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरीले को.१ ह ९१३३ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त गाँजा  फेला पारी चालक अभिषेकलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ७ : ०९ बजे

दसैँको रौनकबीच भक्तपुरका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

भक्तपुर– चारैतिर दसैँको रौनक छाएको छ। बजारमा किनमेल गर्नेको भीड

विवादित अडियो प्रकरण : सांसद सुनारले रास्वपा अनुशासन आयोगलाई बुझाए लिखित जवाफ

काठमाडौँ– एक महिलासँग भएको फोन संवाद सार्वजनिक भएपछि विवादमा तानिएका

भदौमा मात्रै २ खर्ब २१ अर्ब विप्रेषण भित्रियो

काठमाडौँ  – चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा नेपालमा २

विभागले गर्यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र ‘अति उत्तम’

काठमाडौं– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

इम्युनोसप्रेसेन्ट औषधिको बिक्रीवितरणमा रोक छैन :  विभाग

काठमाडौँ – औषधि व्यवस्था विभागले इम्युनोसप्रेसेन्ट वर्गका औषधिको बजारमा बिक्रीवितरण तथा