एसइईका कारण समाजवादी मोर्चाको प्रदर्शन समय हेरफेर « Khabarhub

एसइईका कारण समाजवादी मोर्चाको प्रदर्शन समय हेरफेर


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – समाजवादी मोर्चाले शुक्रबारका लागि तय गरेको प्रदर्शनको समय हेरफेर गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई मध्यनजर गर्दै मोर्चाले समय हेरफेर गरेको हो ।

कार्यक्रम व्यवस्थापन सचिवालय जारी गरेका सुचनमा एसइई परीक्षा ११ बजेसम्म चल्ने भएका कारण १२ बजेपछि प्रदर्शन सुरु गर्ने उल्लेख गरिएको छ ।

‘परिक्षामा सहभागी नानीबाबुहरुको परिक्षा ११ बजेसम्म चल्ने भएकोले समाजवादी मोर्चा नेपालको तर्फबाट भोलि २०८१ चैत्र १५ गते भृकुटीमण्डपमा हुने कार्यक्रमको जुलुस निर्धारित स्थानबाट मोटामोटी १२ः०० बजे शुरु गर्ने तय गरिएको छ’ सुचनामा उल्लेख गरिएको छ ।

यसअघि शुक्रबार बिहान ११ बजे देखि प्रदर्शन गर्ने समय तोकिएको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ९ : ५८ बजे

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग

४० खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं– नेपालमा विदेशी विनिमय सञ्चिति ४० खर्ब रुपैयाँ नाघेको छ