दैलेखको महाबु गाउँपालिकाले १५ असारमा बिदा नदिने « Khabarhub

दैलेखको महाबु गाउँपालिकाले १५ असारमा बिदा नदिने


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारले धान दिवसका अवसरमा १५ असारमा सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदाको दिनमा पनि दैलेखको महाबु गाउँपालिकाले सार्वजनिक बिदा नदिने भएको छ । 

सार्वजनिक बिदाको दिन शनिबार र आइतबार कार्यालय सञ्चालनमा रहने गाउँपालिकाले जनाएको छ । आर्थिक वर्ष २०८१-०८२ को भुक्तानीको कार्यलाई मध्यनजर गर्दै मिति १४ गते शनिबार र १५ गते धान दिवसको दिन महाबु गाउँपालिका कार्यालय तथा अन्तर्गतका कार्यालयहरू बन्द नभई सेवा प्रवाह गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले बताए । 

सम्पूर्ण शाखाका प्रमुख तथा सम्पूर्ण कर्मचारीहरू अनिवार्य रूपमा कार्यालयमा उपस्थित भई नियमित कार्यसम्पादन गर्ने प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले बताए ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  १२ : २१ बजे

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा

निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

काठमाडौँ– नेपाल वायुसेवा निगमलाई नतिजामुखी बनाउन पूर्ण स्वायत्त रुपमा काम

विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा तीन शहरमा प्रभातफेरी

काठमाडौं- विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा नेपाल धितोपत्र बोर्डको

भूमिहीन सुकुम्बासी समस्या एक हजार दिनभित्रै समाधान हुन्छ : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात दशकदेखि अनिर्णित अवस्थामा रहेको भूमिहीन

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र