बर्दिया र मोरङमा दुई जना मृत अवस्थामा फेला « Khabarhub

बर्दिया र मोरङमा दुई जना मृत अवस्थामा फेला


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बर्दियाको मधुवन नगरपालिका-४ बादरभरिया बस्ने ५४ वर्षीय घोसु लाल थारू आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यसतै मोरङको पथरीशनिश्चरे नगरपालिका-३ कल्याण चोक बस्ने ५८ वर्षीया मनमाया चेम्जोङ सोही ठाउँस्थित आफ्नै खेतमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  १२ : २९ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी