मिनिबसको ठक्करबाट युवकले ज्यान गुमाएको २० वर्षपछि समातिए चालक « Khabarhub

मिनिबसको ठक्करबाट युवकले ज्यान गुमाएको २० वर्षपछि समातिए चालक


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको तिलगंगास्थित आँखा अस्पतालनजिकको सडकमा २०६२ भदौ २५ गते मिनिबसले ठक्कर दिएर एकजनाको ज्यान लिएपछि फरार चालक २० वर्षपछि समातिएका छन् ।

बा १ ख ७१४४ नम्बरको मिनीबसले नुवाकोटका २७ वर्षीय कमल तामाङलाई ठक्कर दिएर ज्यान गएपछि फरार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-२ निवासी नानीराम खरेललाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

सवारी ज्यानसम्बन्धी कसुर मुद्दामा फरार रहेका प्रतिादी जिल्ला सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका २ र भइ बस्ने ५० वर्षीय खरेललाई प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले गौशालाबाटै पक्राउ गरेको हो । उनलाई उक्त मुद्दामा थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ७ : १३ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं