मिनिबसको ठक्करबाट युवकले ज्यान गुमाएको २० वर्षपछि समातिए चालक « Khabarhub

मिनिबसको ठक्करबाट युवकले ज्यान गुमाएको २० वर्षपछि समातिए चालक


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको तिलगंगास्थित आँखा अस्पतालनजिकको सडकमा २०६२ भदौ २५ गते मिनिबसले ठक्कर दिएर एकजनाको ज्यान लिएपछि फरार चालक २० वर्षपछि समातिएका छन् ।

बा १ ख ७१४४ नम्बरको मिनीबसले नुवाकोटका २७ वर्षीय कमल तामाङलाई ठक्कर दिएर ज्यान गएपछि फरार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-२ निवासी नानीराम खरेललाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

सवारी ज्यानसम्बन्धी कसुर मुद्दामा फरार रहेका प्रतिादी जिल्ला सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका २ र भइ बस्ने ५० वर्षीय खरेललाई प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले गौशालाबाटै पक्राउ गरेको हो । उनलाई उक्त मुद्दामा थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ७ : १३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया