ताइवानले गर्‍यो सैन्य अभ्यास « Khabarhub

ताइवानले गर्‍यो सैन्य अभ्यास


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– ताइवानले इतिहासकै लामो ‘लाइभ फायर’ सैन्य अभ्यास सञ्चालन गरेको छ । ताइवानले इतिहासकै सबैभन्दा लामो हान कुआङ सैन्य अभ्यास सञ्चालन गरेको ताइपेई टाइम्सले जनाएको छ ।

यो अभ्यास १० दिनसम्म सञ्चालन भएको थियो । ताइवानका राष्ट्रिय प्रतिरक्षामन्त्री वेलिङ्टन कुले अभ्यास क्रममा देखाएको युद्ध तत्परताका लागि सेनाको प्रसंशा गरेका छन् ।

यसअघि पनि ताइवानी फौजले हान कुआङ सैन्य अभ्यास गर्दै आएको थियो । तर, यसअघिका सैन्य अभ्यास केबल ५ दिनसम्म सञ्चालन हुने गरेको थियो ।

यसपाली भने ताइवानी सेनाले १० दिनसम्म अभ्यास गरेको हो । यस अभ्यासका क्रममा अमेरिकामा निर्मित हाइमार्स तोपखाना प्रणाली, टो २ बी ट्याङ्क प्रतिरोधी क्षेप्यास्त्र र नयाँ हवाई उपकरण परिचालन गरिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ८ : ४१ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक