ग्रीन भेन्चर्सले कालीगण्डकी गर्ज हाइड्रोपावरको शेयर किन्यो  « Khabarhub

ग्रीन भेन्चर्सले कालीगण्डकी गर्ज हाइड्रोपावरको शेयर किन्यो 


११ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ग्रीन भेन्चर्स लिमिटेडले कालीगण्डकी गर्ज हाइड्रोपावर कम्पनीको शेयर किनेको छ । भेन्चर्सले बहुमत शेयर ५१ प्रतिशत शेयर किनेको हो। 

कालीगण्डकी गर्ज हाइड्रोपावर कम्पनीले म्याग्दी र मुस्ताङ जिल्लास्थित कालीगण्डकी नदीमा १८० मेगावाट क्षमताको अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्दै आएको छ । यस आयोजनाले विद्युत उत्पादनको अनुमति प्राप्त गरिसकेको छ ।

आयोजनाको कुल लागत अनुमानित ३९ अर्ब ५० करोड रुपैयाँ रहने छ। उक्त लागत व्यवस्थापनका लागि ऋण तथा स्वपूँजीको अनुपात ७५ः२५ प्रतिशत रहेको छ । परियोजनामा लक्ष्मी सनराइज बैंकको नेतृत्वमा विभिन्न बैंकहरुले सहवित्तीय व्यवस्थापन गरेका छन् ।

प्रकाशित मिति : ११ भदौ २०८२, बुधबार  २ : ३० बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’