कृषि विकास बैंकको अध्यक्षमा पौडेल  « Khabarhub

कृषि विकास बैंकको अध्यक्षमा पौडेल 


११ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि विकास बैंकको अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका छन् । 

पौडेललाई भदौ ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले बैंकको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको कम्पनी सचिव हिमाल पौडेलले जानकारी दिएका छन् । 

 बुधबार (भदौ ११ गते) बसेको सञ्चालक समितिको बैकले पौडेलाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको हो । 

 पौडेल काठमाडौं टोखा–६ मा बस्तै आएका छन् ।

प्रकाशित मिति : ११ भदौ २०८२, बुधबार  २ : ४० बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’