उखु किसानको आन्दोलनमा नेताहरूको ओइरो, समस्या जस्ताको तस्तै (तस्बिरहरू) « Khabarhub

उखु किसानको आन्दोलनमा नेताहरूको ओइरो, समस्या जस्ताको तस्तै (तस्बिरहरू)


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उखु किसानलाई सरकारले  दिँदै आएको बक्यौता अनुदान रकम ७० रुपैयाँबाट ३५ रुपैयाँ कायम गरेको लगायत विभिन्न माग राख्दै ४ दिनदेखि किसानहरू माइतीघर मण्डलामा आन्दोलनरत छन् ।

सरकारले माग पूरा नगरेसम्म पछि नहट्ने उखु उत्पादक महासंघ नेपालको अडान कायमै राखेका छन् ।

पटक पटक प्रदेश र केन्द्रीय सरकारमा रहेका राजनीतिक पार्टीका नेताहरू अहिले उखु किसानको आन्दोलनलाई समर्थन गर्दै ऐक्यबद्धता जनाउन माइतीघर मण्डलामा पुग्ने गरेका छन् ।

नेताहरू माइतीघरमा पुगेर भाषण गर्ने गरे पनि किसानको माग सम्बोधनका लागि ठोस कदम चालेको भने देखिँदैन ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ३ : ०५ बजे

प्राधिकरणको प्रस्टीकरण- राहुघाट जलविद्युत आयोजना सञ्चालनमा आउन १० दिन लाग्छ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले असोज ९ गतेदेखिको अविरल वर्षाका कारण

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य

अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टको न्यानो कपडा तथा शैक्षिक सामग्री

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ