वर्षाले सृजनानगरमा यात्रुवाहक बस फसेपछि…. « Khabarhub

वर्षाले सृजनानगरमा यात्रुवाहक बस फसेपछि….


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारी वर्षाका कारण बुधबार कोटेश्वर भक्तपुर सडक खण्डको सृजनानगरमा अरनिको एक्सप्रेसको यात्रुवाहक बस सडकमा फसेको छ ।

वर्षाका कारण सडक जलमग्न हुँदा सो बस नालीमा फसेको हो ।

अहिले बसलाई निकाल्ने प्रयास भइरहेको छ भने सडकमा पानी जाँदा सडक पूर्णरुपमा अवरुद्ध छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ५ : १८ बजे

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने

विराट कोहलीले बनाए ऐतिहासिक कीर्तिमान: एकदिवसीयमा छिटो १५ हजार रन पुरा

काठमाडौँ – भारतीय ब्याटर विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा

वर्षा रोकिएसँगै बेनी–दरवाङ सडक मर्मत थालियो

म्याग्दी– पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध