रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ « Khabarhub

रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य समेत रहेका उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले बुधबार पक्राउ गरेको हो ।

उनलाई एक महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता दीपक अवस्थीे जानकारी दिए । ती महिलाले पाँडेमाथि अनलाइनमार्फत दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। हाल उनलाई भोटाहिटीस्थित ब्युरोमै हिरासतमा राखिएको छ।

“अनलाइनमार्फत दुर्व्यवहार सम्बन्धी उजुरी आएको छ। सोधपुछका लागि उहाँलाई नियन्त्रणमा राखिएको हो। आज अदालत लैजान समय भएन, भोलि लैजाने र म्याद थप गर्ने प्रक्रिया अघि बढाउँछौं ,” अवस्थीले जानकारी दिए।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ९ : २५ बजे

पहिरोपछि बनेको अस्थायी ताल फुट्यो, प्रहरीले भन्यो : उद्धार रोकेर सुरक्षित स्थानमा जानू

काठमाडौं- नेपाल–चीन सीमा क्षेत्रमा पहिरोपछि बनेको अस्थायी ताल फुटेपछि चीनले

हाइड्रोको सुरुङमा फसेकालाई यसरी निकाल्यो सेनाले

काठमाडौं– रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन– रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव

रसुवाको भोटेकोसीमा राहतका लागि सरकारी संयन्त्रसँग समन्वय गर्न आग्रह

काठमाडौं– रसुवाको भोटेकोसीमा बाढीपीडितका लागि राहत तथा उद्धार कार्यलाई व्यवस्थित

रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली नेपाल आउने

काठमाडौं- रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको