गोंगबु बसपार्कमा गाउँ फर्कनेहरूको भीड (तस्बिरहरू)  « Khabarhub

गोंगबु बसपार्कमा गाउँ फर्कनेहरूको भीड (तस्बिरहरू) 


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महान चाड दशैं आँगनमै आइसकेको छ । यतिबेला काठमाडौं उपत्यका छाड्ने सर्वसाधारणको भीड सडक र बसपार्क दुवै स्थानमा देखिन थाली सकेको छ ।

जेन जी आन्दोलन, बाटोको अवस्था लगायत विभिन्न कारणले यस वर्ष  अग्रिम टिकट बुकिङ खुल्ला गरिएन, जसका कारण यात्रुहरूले नयाँ बसपार्कमा सास्ती भोग्नु परेको छ ।

नयाँ बसपार्कमा यात्रुहरू घण्टौँसम्म बस पर्खनु पर्ने अवस्था आएको छ । चाडपर्व आएसँगै कर्म थलोबाट जन्म थलो फर्कन लागेका यात्रुहरूले अग्रिम टिकट बुकिङ खुल्ला नगरेकोमा गुनासो समेत गरेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ५ : ३१ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं– लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ तथा चिकित्सकको सिफारिसबिना खरिद गर्न

प्रहरीले पचपन्न नाल अवैध भरुवा बन्दुक बरामद

दाङ– बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएका ५५ नाल भरुवा बन्दुक बरामद

सबैभन्दा बढी वर्षा रौतहटमा

काठमाडौं– मनसुनी गतिविधि जारी रहे पनि अगस्ट महिनासम्म आइपुग्दा यस

डेन्यूबमा युद्धपोत फेरि देखिए

एजेन्सी– युरोपको दोस्रो लामो डेन्यूब नदीमा खडेरीका कारण पानीको सतह

न्यायपालिकामाथि प्रश्न उठाउने ३ संस्थासँग स्पष्टीकरण माग्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायीपालिका