उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बनाएर नबोलाउनु : शिक्षामन्त्री पुन « Khabarhub

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बनाएर नबोलाउनु : शिक्षामन्त्री पुन


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले उद्घाटन र शिलान्यास कार्यक्रममा नबोलाउन अनुरोध गरेका छन्। उनले प्रमुख अतिथि हुने कुनै पनि औपचारिक कार्यक्रममा निमन्त्रणा नगर्न अनुरोध गरेका हुन्।

फेसबुकमार्फत् मन्त्री पुनले भनेका छन्, ‘कृपया कसैले पनि कहीबाट पनि म हालको मन्त्रीलाई उद्घाटन शिलान्यास कार्यक्रम, प्रमुख अतिथि हुने जस्ता कुनै पनि औपचारिक कार्यक्रममा निमन्त्रण गर्दै नगर्नु होला।’

मन्त्री पुनले आफू युनेस्को महासभाको उज्वेकिस्तानमा हुने साधारण सभा र ब्रिटिश काउन्सिलले नाइजेरियामा आयोजना गरेको कन्फ्रेन्समा समेत नगएको जानकारी गराउँदै यस्तो बताएका हुन्।

उनले जानैपर्ने र नगई नहुने बैठकमा मात्र केही मन्त्री विदेश गएकाले विदेश घुम्यो भनेर हल्ला नगर्न अनुरोध गरेका छन्।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  १० : ४३ बजे

भूमि प्रशासन बाँकेद्वारा ७४ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२–८३

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना