इन्डोनेसियामा डुङ्गा डुब्दा छ जना बेपत्ता « Khabarhub

इन्डोनेसियामा डुङ्गा डुब्दा छ जना बेपत्ता


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

जकार्ता – इन्डोनेसियाको पूर्वी कालिमान्टन प्रान्तमा १४ जना माझी बोकेको डुङ्गा डुब्दा छ जना बेपत्ता हुनुका साथै आठ जनाको उद्धार गरिएको जनाइएको छ ।

‘केएम मिना मारिटिम–१४८’ डुङ्गा आइतबार प्रतिकुल मौसमको कारण तालिसायन, बेरौ रिजन्सीको पानीमा डुबेको बताइएको छ । सरकारी समाचार एजेन्सीले खोजी तथा उद्धार कार्यालय प्रमुख डोडी सेतियावानलाई उदृत गर्दै घटनाको पुष्टि गरेको छ ।

संयुक्त उद्धार टोलीले अझै पनि बेपत्ता व्यक्तिहरूको खोजीकार्य जारी राखेको जनाएको छ । करीव १७ हजारभन्दा बढी टापुहरू भएको द्वीपसमूहको देश इन्डोनेसियामा डुङ्गा यातायातको प्रचलित माध्यम हो यद्दपी विभिन्न कारणले समुद्री दुर्घटनाहरू पटक–पटक दुर्घटना हुने गरेको जनाइएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  १० : ०१ बजे

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक