क्युरेक्स फर्मास्युटिकल्सको रेक्सामोल औषधि  बिक्री वितरणमा रोक  « Khabarhub

क्युरेक्स फर्मास्युटिकल्सको रेक्सामोल औषधि  बिक्री वितरणमा रोक 


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्स प्रालि बनेपाले उत्पादन गरेको रेक्सामोल औषधि तत्काल बजारबाट फिर्ता लैजान निर्देशन दिएको छ ।

बुधवार एक सूचना जारी गरी क्युरेक्सले उत्पादन गरेको रेक्सामोल (पारासिटामोल ट्याबलेट) को ब्याच नम्बर टिआरएक्स–६९५ को औषधि न्यून गुणस्तर भएको पाइएकोले औषधी ऐन २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोक्का गरी उक्त बच नं का औषधी बजारबाट फिर्ता लैजान आग्रह गर्दछौँ विभागद्वारा जारी सूचनामा भनिएको छ । 

बजार अनुगमनको क्रममा संकलन गरिएका औषधि राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा उक्त ब्याचको औषधि न्यून गुणस्तर भएको पाइएको हो । 

उक्त ब्याज नम्बरको औषधिको औषधिलाई सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न पनि विभागले सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  १२ : ०८ बजे

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका

आफ्ना लागि ३० लाख धरौटी बसिदिएका मनोहरलाई रविले बनाए रास्वपा कोषाध्यक्ष

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सहकारी

टी ट्वान्टी क्रिकेट : नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित

काठमाडौँ- अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा