माइतीघरमा नारा : जेन-जीको आडमा चुरीफुरी, सुशीला सरकार कुरीकुरी (तस्बिरहरू) « Khabarhub

माइतीघरमा नारा : जेन-जीको आडमा चुरीफुरी, सुशीला सरकार कुरीकुरी (तस्बिरहरू)


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको माइतीघरमा जेन-जीको समूहले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । 

पम्प्लेटसहित जेन-जीको समूहले प्रदर्शन गरेको हो । 

उनीहरूले टाउकोमा कालो पट्टी बाँधेर ‘ओलीको खेलमा, सुशीलाको झेलमा, जेन-जी सबै जेलमा’, ‘सुशीलाको पाराले दुख पाए साराले’, ‘जेन-जीको आडमा चुरीफुरी सुशीला सरकार कुरीकुरी’ जस्ता पम्प्लेट प्रदर्शन गरेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  १२ : ४९ बजे

पोखरा विश्वविद्यालयका चार संकायमा डिन नियुक्तिका लागि आवेदन आह्वान

पोखरा – पोखरा विश्वविद्यालयले चारवटै संकायमा खुला प्रतिस्पर्धाका आधारमा डिन

कान्ति राजमार्गको एकतर्फी नियम हटाइयो

हेटौँडा – हेटौँडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति

‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक