सिंहदरबार क्षेत्रका सडक रङरोगन गर्ने काम सुरु (तस्बिरहरू) « Khabarhub

सिंहदरबार क्षेत्रका सडक रङरोगन गर्ने काम सुरु (तस्बिरहरू)


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिंहदरबार क्षेत्रमा सडक रङरोगन गर्ने काम सुरु गरिएको छ ।

सवारीसाधनका धुवाँ र धूलो लगायत विभिन्न कारणले मेटिँदै गाएका सडकका लेन, सडक किनारका कर्वस्टोन रंगाउने काम गरिएको हो ।

सडक विभाग अन्तर्गत सिंहदरबार, भद्रकाली, एन. ए. सी लगायतका क्षेत्रमा अहिले मेटिएका लेन पुन कोर्ने काम भइरहेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ६ : २५ बजे

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन

रसुवाबाट २५ घाइतेको उपचारका लागि काठमाडौं ल्याइयो  

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते

नुवाकोटको दृश्य : उद्धार गर्दै सुरक्षाकर्मी, आफन्तको आर्तनाद (तस्बिरहरू)

काठमाडौं– नुवाकोटका बाढीपीडितलाई नेपाली सेनासहित सुरक्षाकर्मीद्वारा हवाई उद्धार जारी छ

विपद्मा नागरिकको जीवन रक्षा गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसले सरकारका सबै साधन श्रोत र संयन्त्रको उच्चतम

नेपालमा बाढी प्रभावित भारतीयको उद्धारका लागि भारतीय दूतावास सक्रिय

काठमाडौं- नेपालमा बुधबार आएको आकस्मिक बाढीबाट प्रभावित भारतीय नागरिकको उद्धार