गायिका सुनिता दुलालले गरिन इङ्गेजमेन्ट « Khabarhub

गायिका सुनिता दुलालले गरिन इङ्गेजमेन्ट


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लोकप्रिय गायिका सुनिता दुलालले लामो समयदेखिको प्रेम सम्बन्धलाई औपचारिक रूप दिँदै प्रेमी राजेश केसीसँग बिहीबार इन्गेजमेन्ट गरेकी छन्। दुलालले तस्बिरहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै जीवनको नयाँ यात्रातर्फ प्रवेश गरेको जानकारी गराएकी हुन्।

इन्गेजमेन्टका तस्बिरसँगै दुलालले लेखेकी छन्, ‘जीवनको नयाँ अध्याय सुरु हुँदैछ। हातमा हात लिएर, विश्वास र सम्मानका साथ अघि बढ्ने हाम्रो प्रतिज्ञा। यो यात्रा प्रेमले भरियोस्, तपाईंहरूको आशिषले अझ सुन्दर बनोस्।’

मूल घर रुकुम पश्चिम भए पनि हाल काठमाडौंमा बस्दै आएका राजेश निर्माण व्यवसायमा सक्रिय रहेका छन् । पेशाले उनी इन्जिनियर हुन् । राजेश र सुनिताबीच चारबर्ष देखि प्रेमसम्बन्ध रहेको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ९ : ५४ बजे

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा

भूमि र वन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

काठमाडौं– सरकारले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र

सुदूरपश्चिम सरकारविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ

सुदूरपश्चिम– सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध दायर बजेटसम्बन्धी उत्प्रेषण रिट