प्रतिकूल मौसमले धनगढी विमानस्थल प्रभावित « Khabarhub

प्रतिकूल मौसमले धनगढी विमानस्थल प्रभावित


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिकूल मौसमका कारण धनगढी विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ । बाक्लो हुस्सु लागेपछि विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको हो ।

हुस्सुका कारण विमान उडान तथा अवतरणका लागि आवश्यक भिजिबिलिटी नपुग्दा विमानस्थलको नियमित सञ्चालनमा कठिनाइ आएको हो ।

जाडो मौसममा बाक्लो हुस्सु लाग्ने भएकाले तराई क्षेत्रका विमानस्थलहरू बारम्बार बन्द हुने गरेका छन् ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ५ : ५५ बजे

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कुरा मुख्य हो’

स्याङ्जा– नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा स्याङ्जा निर्वाचन

पूर्वसभामुख घिमिरे र पूर्वउपसभामुख रानाको उम्मेदवारी मनोनयन दर्ता

झापा – पूर्वसभामुख देवराज घिमिरेले झापा निर्वाचन क्षेत्र नं २

सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा चलिरहेको युद्धले गम्भीर मानवीय संकट आउन सक्ने मानव

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा धमाधम मनोनयन दर्ता

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन

चुनावी मैदानमा सञ्चारकर्मीको अग्निपरीक्षा

काठमाडौं- लामो समयदेखि पत्रकारिता गर्दै आएका थुप्रै पत्रकारहरू चुनावी मैदानमा