बिहानीपखको वसन्तपुर (तस्बिरहरू)  « Khabarhub

बिहानीपखको वसन्तपुर (तस्बिरहरू) 



काठमाडौं– काठमाडौंमा बिदाको समयमा नजिकै घुम्न जाने ठाउँ हो वसन्तपुर दरबार क्षेत्र । उपत्यकामा रहेको तीन ठूला दरबार क्षेत्रमध्येको एक हो यो ।

धार्मिक रूपमा पनि प्रसिद्ध मानिने यस क्षेत्रमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गर्छ ।  जीवित देवी कुमारीको दर्शनका लागि पनि वसन्तपुर प्रमुख पर्यटकीय गन्तव्य बन्ने गरेको छ ।

यहाँ धेरै प्रकारका मूर्तिहरूको ब्यापार पनि हुन्छ । अर्कातिर हात र गलामा लगाइने माला, विभिन्न भगवानका मूर्तिहरू बेच्न राखिएका छन् । पृथ्वीनारायण शाहले सन् १७७० मा निर्माण गरेको यो नौ तले दरबार काष्ठकलाले आकर्षक बनाएको छ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  २ : ०८ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको