यस्तो देखियो समाजवादी मोर्चाको शक्ति प्रदर्शन (तस्बिरहरू) « Khabarhub

यस्तो देखियो समाजवादी मोर्चाको शक्ति प्रदर्शन (तस्बिरहरू)


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी मोर्चाको जनसभा काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ ।

काठमाडौंको भृकुटीमण्डपस्थित सडकमै मोर्चाले शक्ति प्रदर्शन गर्न लागेको हो । सरकार र राजवादी दुवैकाविरुद्ध मोर्चा सडकमा उत्रिएको हो ।

मोर्चाले यस क्रममा सात ठाउँबाट जुलुस निकालेको छ । मोर्चाले देशभरबाट दुई सयबढी गाडीमा मानिसहरूलाई काठमाडौंमा उतारेको छ ।

प्रदर्शनपछि मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्ने भएका छन् ।

जसका लागि समाजवादी मोर्चाले भृकुटीमण्डपको सडक नै कब्जा गरेर मञ्च बनाएको छ । अपरान्ह १२ बजेदेखि मोर्चा आबद्ध ४ दलले ७ ठाउँबाटट जुलुस निकालेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १ : ३० बजे

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस विजयी

काठमाडौं– राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा

ओलीको घोषणा : जाँचबुझ आयोगको प्रतिवेदन निन्दनीय र खेदजनक, स्वीकार्दैनौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र

शान्त प्रदर्शनकारीमाथि नगरप्रहरीको दमन

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिनका

रास्वपाको संसदीय दलको बैठक सुरु

 काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको

इरानी वार्ताकारले विचित्रको व्यवहार देखाए, समयमै गम्भीर नभए परिणाम भयानक : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी वार्ताकारको व्यवहारलाई ‘विचित्र’ भन्दै