यो राजनीतिक आन्दोलन होइन : गृह मन्त्रालय « Khabarhub

यो राजनीतिक आन्दोलन होइन : गृह मन्त्रालय


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज राजावादीले गरेको आन्दोलन राजनीतिक आन्दोलन नभएको गृह मन्त्रालयले जनाएको छ । 

गृह मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले आज आन्दोलनको नाममा भएको आपराधिक गतिविधिलाई राजनीतिक आन्दोलन भन्न नमिल्ने बताए ।

उनले सरकारले आगामी दिनमा राजावादीको आन्दोलनलाई सरकारले नयाँ रणनीति बनाएर नियन्त्रण गर्ने पनि बताए । साथै, उनले यो आन्दोलनमा किन मान्छे पछि लागेका छन् भनेर पनि प्रश्न गरेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ६ : ३७ बजे

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई