काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा कडाइ « Khabarhub

काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा कडाइ


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख नाकाहरू कडाइ गरिएको छ। शुक्रबार भएको राजावादीहरुको आन्दोलन हिसांत्मक बनेपछि काठमाडौंका प्रमुख नाकाहरूमा कडाइ गरिएको प्रहरी स्रोतले बताएको छ ।

‘प्रमुख नाकाहरू कडाइ गर्नका लागि माथिबाट आदेश आएको छ’ प्रहरीका एक अधिकृतले खबर हबसँग भने, ‘आजको आन्दोलनमा अराजकता मचाउने कुनै पनि व्यक्ति नभागुन् भन्ने हिसाबले माथिबाट यस्ता आदेश आएको हुनसक्छ ।’

यसअघि शुक्रबार दिउँसो भएको राजावादीहरुको प्रदर्शनमा दुई जनाको ज्यान गएको छ । भने कयौं घाइते भएका छन् । प्रदर्शनकारीको अराजक समुहले विभिन्न स्थानमा तोडफोड, आगजनी र लुटपाट समेत गरेको थियो ।

अहिले काठमाडौंको तीनकुने आसपासको क्षेत्रमा कर्फ्य जारी गरि सेना परिचान गरिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १० : ४२ बजे

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई