प्रतिनिधिसभा बैठक फेरि आधा घण्टाका लागि स्थगित « Khabarhub

प्रतिनिधिसभा बैठक फेरि आधा घण्टाका लागि स्थगित


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बैठक फेरि आधा घण्टाका लागि स्थगित भएको छ । निर्धारित समयभन्दा दुई घण्टा ढिलो गरी सुरु भएको बैठक प्रतिपक्षी दलहरूको अवरोधका कारण आधा घण्टाका लागि स्थगित भएको हो । 

यसअघि मंगलबार पनि प्रतिपक्षी दलहरूले नाराबाजी गरेपछि आधा घण्टाका लागि स्थगित गरिएको थियो । आधा घण्टामा पनि बैठक चल्ने वातावरण नबनेपछि संसद् सचिवालयले पहिलो पटक सूचना टाँस गरेर दिउँसो २ः३० बजेका लागि सारेको थियो । 

पहिलो पटक सूचना टाँस गरेर तय गरिएको समयावधिमा पनि दलहरूबीच सहमति नजुटेपछि दोस्रो पटक सूचना टाँस गरेर बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको थियो ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  १ : १२ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल