फिल्म ‘मैसा’मा रश्मिकाको भिन्न लुक्स « Khabarhub

फिल्म ‘मैसा’मा रश्मिकाको भिन्न लुक्स


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण भारतीय नायिका रश्मिका मन्दन्नाको अभिनय रहेने ‘मैसा’ले उनको करिअरकै भिन्न फिल्मका रुपमा चर्चा पाएको थियो ।

निर्माण पक्षले यो फिल्मबारे धेरै कुरा सार्वजनिक गरेको छैन । आधिकारिक रुपमा यस फिल्मको प्रदर्शन मिति पनि तोकिएको छैन । तर फिल्म चर्चा पाउन सफल भएको छ ।

नायिका रश्मिकाले शुक्रबार आफूले निर्वाह गरेको चरित्र खुल्ने गरी पोस्टर सार्वजनिक गरेकी छन् ।

उक्त पोस्टरमा उनी विगतका फिल्ममा भन्दा बिलकुल फरक भूमिकामा देखिएकी छन् । उनी क्रोधित मुद्रामा छिन् भने अनुहारमा चोट र रगत लतपत्तिकएको छ ।

यो पोस्टरका कारण रश्मिकाले चर्चा पाएकी छन् । यो फिल्मबाट उनले अभिनय करिअरमा थप उचाइ हाँसिल गर्न सक्ने केहीले टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ९ : ३५ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित