आइतबार प्रतिनिधिसभाबाट निजामती सेवा विधेयक पारित हुने « Khabarhub

आइतबार प्रतिनिधिसभाबाट निजामती सेवा विधेयक पारित हुने


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाबाट आइतबार (भोलि) संघीय निजामती सेवा विधेयक–०८०  पारित हुने भएको छ । प्रतिनिधिसभाको दिउँसो १ बजेका लागि बोलाइएको संसद् बैठकमा उक्त विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सम्भावित कार्यसूचीमा उक्त विधेयकलाई संघीय मामिला तथा सामान्य प्रशसनमन्त्री राजकुमार गुप्ताले ‘पारित गरियोस्’ भनेर प्रस्ताव प्रस्तुत हुने उल्लेख छ । 

विधेयकलाई संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले दुई वर्षे कुलिङ पिरियड राखेर सर्वसम्मत पारित गरेर संसद्समक्ष प्रस्तुत गरेको छ । विधेयक यसअघि नै पारित गर्ने तयारी भए पनि सरकारले एकाएक रोकिदिएको थियो ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ५ : १४ बजे

महिला उपसभापति र महामन्त्रीमा भुसाल र संग्रौला निर्विरोध हुने सम्भावना

काठमाडौँ – नेपाली कांग्रेसले चारजना उपसभापति बनाउने विधान थपेको छ।

नेपाल राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका नयाँ सिक्का ल्याउने

विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल

बेइजिङ- चीनले अघि सारेको विश्वव्यापी विकास पहल (जीडीआई) पाँच वर्ष पूरा

गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम

मुस्ताङ– चाडपर्वमा गुल्जार हुने  मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ

बाढीमा आमाबुवा गुमाएका बालबालिकाको व्यवस्थापन : दीर्घकालीन स्याहार योजना कार्यक्रममा समावेश

काठमाडौं– भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका