नाम्दुमा रहर लाग्दो ड्रागन फ्रुट (तस्बिरहरू)  « Khabarhub

नाम्दुमा रहर लाग्दो ड्रागन फ्रुट (तस्बिरहरू) 


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

दोलखा- वैतेश्वर गाउँपालिका-६ नाम्दुका मानबहादुर तामाङ पछिल्लो ४ वर्ष देखि व्यवसायीक ड्रागन फ्रुट खेतीमा रमाइरहेका छन् ।

गतवर्ष करिब १० लाख बराबरको ड्रागन बिक्री गरेका तामाङले यसवर्ष पनि पहिलो सिजनमै ५ लाख ६२ हजारको फल बिक्री गरिसकेको बताए । भिरालो पाखो जमिनमा ४ वर्ष अघि देखि सुरु गरेको ड्रागन फ्रुट अहिले आम्दानीको गतिलो स्रोत बनेको तामाङ सुनाउँछन् ।

उनको फार्मबाट उत्पादन भएको ड्रागन फ्रुटको माग स्थानीय बजारमा मात्र होइन,राजधानी काठमाडौंसम्म पुग्न थालेको छ।यस वर्ष असार मध्यम देखि उत्पादन सुरु भएको फल बिक्री गरिसकेको र दोस्रो लटको लागि अहिले फुल फुलेको तामाङले बताए ।

तस्बिर: सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ४ : ३८ बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना