दासढुंगामा ट्यांकरको ठक्करले मोटरसाइकलमा सवारको ज्यान गयो « Khabarhub

दासढुंगामा ट्यांकरको ठक्करले मोटरसाइकलमा सवारको ज्यान गयो


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

चितवन- सोमबार अपरान्ह चितवनस्थित दासढुंगामा एउटा ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ।

मुग्लिङ-नारायणगढ सडकखण्डको दासढुङ्गामा ट्याङ्करले मोटरसाइकललाई हान्दा त्यसमा सवार एकजनाको ज्यान गएको हो ।

उक्त दुर्घटनामा मोटरसाइकलमा सवार अर्का व्यक्ति गम्भीर घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउने र घाइतेको नाम भने खुलिसकेको छैन ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ५ : ४१ बजे

‘पर्खी बसे तिमीलाई, फर्की आएनौँ’

काठमाडौं-म त पर्खेको पर्खै छुबतास बनी छुन आइदेऊ नफेरि मेरै

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ