तार्दीखोलामा पक्की पुल निर्माण « Khabarhub

तार्दीखोलामा पक्की पुल निर्माण


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लमजुङ– यहाँको दोर्दी गाउँपालिका–१ र राईनास नगरपालिका–९ जोड्ने तार्दीखोलामा पक्की पुल निर्माण भएको छ ।

आगामी चैत महिनासम्म निर्माण अवधि रहेको यस पुल नौ महिना अगावै सम्पन्न भएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ ।

 कार्यालयका प्रमुख नरेशराज जोशीले भने, ‘सम्झौता अनुसार समय अगावै सम्पन्न हुने योजना  कमै छन्, सो मध्ये एक पुल हो यो ।’

ओससिस आङबुहाङ जेभीले निर्माणको ठेक्का लिएको सो पुल पाँच करोड १२ लाख २८ हजार ४४८ रुपैयाँ १६ पैसाको स्टिमेट गरेपनि ठेकेदारले तीन करोड १९ लाख ९९ हजार ८३४ रुपैयाँ ५० पैसामा निर्माण गरेको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  १२ : ३६ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण