आईसीएफसी फाइनान्सले ऋणपत्र निष्कासन गर्ने  « Khabarhub

आईसीएफसी फाइनान्सले ऋणपत्र निष्कासन गर्ने 


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीएफसी फाइनान्स लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । 

कम्पनीले ऋणपत्र निष्कासन गर्नेका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ । यो ऋणपत्रको ब्याजदर ८ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकले कम्पनीलाई ५० करोड रुपैयाँ बराबरको १ हजार रुपैयाँका दरको ५ लाख कित्ता भएको ‘आईसिएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ जारी गर्न अनुमति दिएको कम्पनी सचिव लक्ष्मण प्रसाद जैसीले जानकारी दिए । 

कम्पनीको गत साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले ऋणपत्र स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष प्रस्ताव पेश गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  १२ : ४० बजे

एसिसी प्रिमियर कप : आज साउदीसँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी