आईसीएफसी फाइनान्सले ऋणपत्र निष्कासन गर्ने  « Khabarhub

आईसीएफसी फाइनान्सले ऋणपत्र निष्कासन गर्ने 


१२ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीएफसी फाइनान्स लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । 

कम्पनीले ऋणपत्र निष्कासन गर्नेका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ । यो ऋणपत्रको ब्याजदर ८ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकले कम्पनीलाई ५० करोड रुपैयाँ बराबरको १ हजार रुपैयाँका दरको ५ लाख कित्ता भएको ‘आईसिएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ जारी गर्न अनुमति दिएको कम्पनी सचिव लक्ष्मण प्रसाद जैसीले जानकारी दिए । 

कम्पनीको गत साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले ऋणपत्र स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष प्रस्ताव पेश गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १२ भदौ २०८२, बिहिबार  १२ : ४० बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’