कांग्रेस लुम्बिनीका कार्यसमिति सदस्य पोखरेल पदमुक्त « Khabarhub

कांग्रेस लुम्बिनीका कार्यसमिति सदस्य पोखरेल पदमुक्त


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस लुम्बिनीले प्रदेश कार्यसमिति सदस्य विष्णु पोखरेललाई पदमुक्त गरेको छ ।

उनलाई प्रदेश सभापति अमरसिंह पुनले गत साउन ११ गते पदमुक्त गरेका हुन् । तर पोखरेललाई पदमुक्त गरिएको पत्र बिहीबार मात्रै सार्वजनिक भएको छ । 

पत्रमा कांग्रेस विधानअनुसार पोखरेललाई जिम्मेवारीमुक्त गरेको उल्लेख छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ५ : ०० बजे

अमेरिकी डलर घट्यो : बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ २१ गते बुधबार फागुन

आज २०८२ साल माघ २१ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २१ गते बुधबार फागुन

बैंकिङ कसुर र वैदेशिक रोजगार ठगी : फरार दुई व्यक्ति पक्राउ

काठमाडौं – नेपाल प्रहरीले आज दुई छुट्टाछुट्टै ठाउँबाट वैदेशिक रोजगार

सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो

सङ्खुवासभा – सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको