कांग्रेस लुम्बिनीका कार्यसमिति सदस्य पोखरेल पदमुक्त | Khabarhub Khabarhub

कांग्रेस लुम्बिनीका कार्यसमिति सदस्य पोखरेल पदमुक्त


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस लुम्बिनीले प्रदेश कार्यसमिति सदस्य विष्णु पोखरेललाई पदमुक्त गरेको छ ।

उनलाई प्रदेश सभापति अमरसिंह पुनले गत साउन ११ गते पदमुक्त गरेका हुन् । तर पोखरेललाई पदमुक्त गरिएको पत्र बिहीबार मात्रै सार्वजनिक भएको छ । 

पत्रमा कांग्रेस विधानअनुसार पोखरेललाई जिम्मेवारीमुक्त गरेको उल्लेख छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ५ : ०० बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

जिनेभा – संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा

बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर – चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी

गौरापर्वको पहिलो दिन घरघरमा विरुडा राखियो

कञ्चनपुर – सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ

माओवादी केन्द्रले भन्यो : उखु किसानको सम्पूर्ण बक्यौता भुक्तानी गरियोस्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत उखु किसानको

पर्सामा पनि जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

पर्सा – पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् ।