गुन्डुमा एमाले सचिवालय बैठक (तस्बिरहरू) « Khabarhub

गुन्डुमा एमाले सचिवालय बैठक (तस्बिरहरू)


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) को सचिवालय बैठक भक्तपुरको गुन्डुमा सुरू भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको डेरा रहेको गुण्डुमा एमाले सचिवालय बैठक जारी छ ।

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन र दुईतिहाइको सत्ता ढलेपछि एमालेको यो पहिलो औपचारिक बैठक राखेको हो ।

एमालेको यस बैठकलाई चासोपूर्वक हेरिएको छ । बैठकमा सचिवालय सदस्यहरूले ओलीलाई पदबाट बाहिरिन दबाब दिने छन् ।

बैठकमा जेन-जी विद्रोह, देशमा भौतिक तथा मानवीय क्षति, तत्कालीन सरकारको भूमिका र पार्टीको रोडम्यापबारे छलफल हुने बताइएको छ ।

बैठकमा पदाधिकारीहरूले ओलीलाई अध्यक्ष पद छाड्न आग्रह गर्ने छन् । ओली भने अध्यक्ष पद छाड्न तयार छैनन्।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  २ : ४१ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,