उडानमै भिडियो खिचेपछि कारबाहीमा परे विजय लामा « Khabarhub

उडानमै भिडियो खिचेपछि कारबाहीमा परे विजय लामा


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल वायु सेवा निगमका पाइलट विजय लामा कारबाहीमा परेका छन् ।

नागरिक उड्डयन प्राधिकरणले उनी र अर्की पाइलट सोनी राणालाई पनि कारबाहीको निर्देशन दिएको हो ।

जहाज उडान सञ्चालन नियम उल्लङघन गरेको भन्दै पाइलट लामा र राणालाई तत्काल काममा नलगाउन निगमले नेवानिलाई निर्देशन दिएको छ ।

प्राधिकरणले नेवानिलाई पत्र पठाउँदै अर्को सूचना नआउन्जेल दुवै पाइलटलाई काममा नलगाउन भनेको हो ।

प्राधिकरणका अनुसार लामा र राणा दुवैले जहाज उडानमा रहेका बेला फोटो-भिडियो खिचे भेटिएपछि कारबाहीको निर्णय भएको हो । प्राधिकरणको यो न निर्णयपछि दुवै पाइलटले तत्काल जहाज उडाउन पाउने छैनन् ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  २ : ४९ बजे

बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर

सुनसरी– बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुन केही

म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना निर्वाचन

बाँझो जमिन उपयोग गरेर तीते फापर खेती

खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा बङ्गलादेश र भुटान भिड्दै

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि

तराई–मधेस द्रुतमार्ग निर्माण धमाधम (तस्बिरहरू)

काठमाडौं– तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको