पकेट क्षेत्रको सुन्तला बगैँचा (फोटो फिचर) « Khabarhub

पकेट क्षेत्रको सुन्तला बगैँचा (फोटो फिचर)


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यत्तिबेला सुन्तलाको सिजन छ। सुन्तलाका लागि पकेट क्षेत्र पोखरा महानगरपालिका वडा नम्बर–२१, हर्राबोट क्षेत्रको घरघरमा लटरम्म सुन्तला फलेका छन्।

पोखरा महानगरपालिकामा उत्पादन हुनेमध्ये आधा उत्पादन हुने उक्त क्षेत्रमा अहिले किसानलाई सुन्तला बिक्री गर्ने चटारो चलिरहेको छ।

केही किसानले एकैपटक ठेक्का दिन्छन् त कसैले बजारमा लगेर बिक्री गर्छन्। उक्त क्षेत्रमा ३५०० देखि चार हजार मेट्रिक्टन सुन्तला उत्पादन हुने गरेको पोखरा महानगरका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए।

पोखरा महानगरमा तीन सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिन्छ। पोखरामा १० करोड बराबरको सुन्तलाको कारोबार हुने गरेको महानगरको तथ्यांक छ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  १० : ५२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली