क्रान्तिकारीको अध्यक्षमा सापकोटा विजयी, कुन पदमा को ? (सूचीसहित) « Khabarhub

क्रान्तिकारीको अध्यक्षमा सापकोटा विजयी, कुन पदमा को ? (सूचीसहित)


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्ष पदमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । बुधबार सम्पन्न मतगणनामा सापकोटा ६८६ मतसहित विजयी भएका हुन् ।

सापकोटालाई उपमहासचिव शक्ति बस्नेत र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ थियो । उपमहासचिव जनार्दन शर्मा प्यानलका अध्यक्षका उम्मेदवार उम्मेदवार हेमन्त राई भने पराजित भएका छन् ।

उता ९ जना उपमहासचिवमध्ये सातजना शर्मा प्यानलबाट निर्वाचित भएका छन् । उपमहासचिवमा प्रचण्ड पक्षका एक र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समूहबाट १ जना निर्वाचित भएका छन् ।

अखिल क्रान्तिकारीको निर्वाचनमा विजय पदाधिकारीहरू

अध्यक्षः विजयप्रकाश सापकोटा
उपाध्यक्ष: अटल आचार्य, मदन ढकाल, विराज थापा, दीपा जैशी, ममता अधिकारी, सन्दीप पुन, कृष्णबहादुर सुनार, अभिमन्यु यादव, उमेश कंडेल
महासचिवः रोशन थापामगर
उपमहासचिव: विपिन पोखरेल, गजेन्द्र यादव, निर्मला गौतम, भगवान बास्तोला, रेशम अधिकारी, प्रकाश अधिकारी,रामचन्द्र भट्ट, निरोज श्रेष्ठ, जटिल कार्की
सचिवहरू: प्रेम जैशी, वीरेन्द्र जिसी, शिशिर बस्याल, सम्झना राई, तिर्सना आलेमगर, सम्कृति पुन, आर्टिस्ट मोक्तान, आशा उपरकोटी, अमर मण्डल, जीतेन्द्र भण्डारी, युन्छो हाङ्ग मावो, फूलमाया रानामगर

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ९ : ३९ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष