नेकपा एसको पार्टी कार्यालय अनुगमनमा पुगे समाजवादी मोर्चाका नेता « Khabarhub

नेकपा एसको पार्टी कार्यालय अनुगमनमा पुगे समाजवादी मोर्चाका नेता


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – समाजवादी मोर्चाका शीर्ष नेता पूर्व राजाका समर्थकको एक समूहले आगजनी गरेको नेकपा (एकीकृत समाजवादी) पार्टी कार्यालयको अनुगमनमा पुगेका छन्। शुक्रबार तीनकुनेमा हिंसा भड्किएपछि एउटा समूहले नेकपा एसकको कार्यालयमा अगजनी गरेको थियो।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मोर्चाका शीर्ष नेता मोर्चाका अर्का नेता माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एसको पार्टीकार्यालयमा भएको क्षतिको अनुगमन गर्न पुगेका हुन्।

प्रचण्डको निजी सचिवालयका अनुसार मोर्चाका नेताले राजतन्त्र पुनःस्थापनको माग राखेर आन्दोलनरत समूहले तोडफोड र आगजनी गरेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको कार्यालयको स्थलगत अनुगमन गरेका हुन्।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ९ : १९ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।