४५ संस्थानमा सरकारको सात खर्ब लगानी, कुल सम्पत्ति २९ खर्ब १० अर्ब « Khabarhub

सार्वजनिक संस्थानको स्थिति

४५ संस्थानमा सरकारको सात खर्ब लगानी, कुल सम्पत्ति २९ खर्ब १० अर्ब


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालका सार्वजनिक संस्थानमा आर्थिक वर्ष २०८०/८१ सम्म सरकारको लगानी सात अर्ब तीन अर्ब ९३ करोड रुपैयाँ पुगेको तथ्याङ्क सार्वजनिक भएको छ ।

सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभामा ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८२’ पेश गर्दै यस्तो जानकारी दिएका हुन्‌ ।

हाल देशमा ४५ वटा सार्वजनिक संस्था सञ्चालनमा छन्‌ । जसमध्ये २० वटा पूर्ण सरकारी स्वामित्वका र २५ वटामा सरकारको अधिकांश स्वामित्व छ ।

आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको कुल सम्पत्ति अघिल्लो आर्थिक वर्षभन्दा २.०२ प्रतिशतले वृद्धि भइ २९ खर्ब १० अर्ब १७ पुगेको अर्थमन्त्री पौडेलले जानकारी दिए ।

सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी समीक्षा अवधिसम्म ५.८६ प्रतिशतले वृद्धि भइ सात खर्ब तीन अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।

यी संस्थानमा सरकारको शेयर लगानी तीन खर्ब ६४ अर्ब ८६ करोड र ऋण लगानी तीन खर्ब ३९ अर्ब सात करोड रुपैयाँ रहेको अर्थमन्त्रीले बताएका हुन्‌ ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  २ : ०४ बजे

वास्तविक जीवनका ‘फुन्सुख वाङ्डु’ : सोनम वाङ्चुक

काठमाडौं- ‘यदि तपाईंले कुनै बच्चालाई असफल भन्नुभयो भने समस्या बच्चामा

भारी वर्षाको कारण जलमग्न सहभागिता मार्ग (तस्बिरहरू)

काठमाडौं– भारी वर्षाको कारण काठमाडौं महानगरपालिका १० सहभागिता मार्ग जलमग्न

सरकारको नयाँ सिस्टमले हैरान युवा, सातादेखि भर्न पाएनन् राहदानीको आवेदन फारम

काठमाडौं- सरकारले नयाँ आर्थिक वर्षसँगै लागु गरेको नयाँ प्रणालीका कारण

जिटुजीमार्फत् खरिद गरेको रासायनिक मल विराटनगरमा

विराटनगर– सरकारले जिटुजीमार्फत् खरिद गरेको रासायनीक मल विराटनगर आउन शुरु

पछिल्लो पाँच वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्चका न्यायाधीशमा नरिश्वर पहिलो

काठमाडौं- पछिल्लो पाँच आर्थिक वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्च