काठमाडौंबाट बाहिर जान चाहने उद्योगले लिजमा निःशुल्क जग्गा पाउने « Khabarhub

उद्योग

काठमाडौंबाट बाहिर जान चाहने उद्योगले लिजमा निःशुल्क जग्गा पाउने


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंबाट बाहिर स्थानान्तरण हुने उद्योगले निःशुल्क लिजमा जग्गा पाउने भएका छन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले काठमाडौंमा प्रदूषण कम गर्ने उद्देश्यले स्थानान्तरण हुने उद्योगलाई सो सुविधा दिने बताएका हुन् ।

मन्त्री पौडेलले विशेष आर्थिक क्षेत्रको जग्गाको भाडा पनि घटाउने बताएका छन् ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ३ : ४५ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण