काठमाडौंबाट बाहिर जान चाहने उद्योगले लिजमा निःशुल्क जग्गा पाउने « Khabarhub

उद्योग

काठमाडौंबाट बाहिर जान चाहने उद्योगले लिजमा निःशुल्क जग्गा पाउने


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंबाट बाहिर स्थानान्तरण हुने उद्योगले निःशुल्क लिजमा जग्गा पाउने भएका छन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले काठमाडौंमा प्रदूषण कम गर्ने उद्देश्यले स्थानान्तरण हुने उद्योगलाई सो सुविधा दिने बताएका हुन् ।

मन्त्री पौडेलले विशेष आर्थिक क्षेत्रको जग्गाको भाडा पनि घटाउने बताएका छन् ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ३ : ४५ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब