सहकारीमा राखिएको ५ लाखसम्म बचतको सुरक्षा सरकारले गरिदिने « Khabarhub

सहकारीमा राखिएको ५ लाखसम्म बचतको सुरक्षा सरकारले गरिदिने


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले सहकारीमा राखिएको बचतकर्ताको ५ लाख रुपैयाँसम्मको सुरक्षा गरिदिने भएको छ । बजच कर्ताले सहकारीमा ५ लाख रुपैयाँसम्म बचत गरेको पैसा डुबाएमा सरकारले दिने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामि आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै सरकारीमा भएको ५ लाखसम्मको निक्षेप तथा संरक्षण कोषमार्फत् निक्षेत्रप सुरक्षित गरिने बताए ।

‘सहकारी संस्थाहरूको वर्गीकरण एकीकरण र संरचनागत सुधार गरिने छ’, पौडेलले बजेटमा भने, ‘रष्ट्रिय सहकारी नियमनबाट सहकारी संस्थाहरूको प्रभावकारी नियमान गरिने छ ।’

सहकारीको सम्पत्ति अपचलन गर्नेको सम्पित लिलाम गरि प्राप्त हुने करकम बचतकर्तालाई फिर्ता गर्ने सक्रिय कोष स्थापनाका लागि बीउ पुँजीको व्यवस्था गरेको पौडेले बताए ।

‘सहकारी ऋण न्यायाधीकरण स्थापना गरिने छ’, पौडेलले बजेटमा भने, ‘सरकारीको पैसा अपचलन गर्नेको सम्पत्ति रोक्का राखिने छ ।’

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ३ : ४६ बजे

रवि-बालेन मिल्न लाग्दा प्रदीप ज्ञवालीको टिप्पणीः विचार मिलेको कि स्वार्थ ?

काठमाडौं – नेकपा (एमाले)का निर्वतमान उपमहासचिव प्रदीप ज्ञवालीले रवि लामिछाने

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र