देशभर ९ ठूला कृषि बजार निर्माण गरिने « Khabarhub

देशभर ९ ठूला कृषि बजार निर्माण गरिने


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले मुलुकभर निर्माणाधीन ९ ठूला कृषि बजार निर्माण सम्पन्न गरिने बताएका छन् ।

बिहीबार संघीय संसदका दुवै सदनमा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ५७ अर्ब ४८ करोड रुपैयाँ विनियोजन गरिने बताए ।
उनले थप ६ हजार हेक्टरमा सिंचाइ उपलब्ध गराइने बताए । रासायनिक मलका लागि २८ अर्ब ८२ करोड विनियोजन गरिने अर्थमन्त्री पौडेलले बताए । उनले विषादि नियन्त्रणका लागि थप जनशक्ति परिचालन गरिने बताए ।

माटो परीक्षणका लागि घुम्ती टोली परिचालन गरिने बताउँदै अर्थमन्त्री पौडेलले पूष्प उत्पादनलाई प्रोत्साहित गरिने बताए । उनले ५ करोड ५२ लाख डोज पशु खोप उत्पादन गरिने बताए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ३ : ४७ बजे

रवि-बालेन मिल्न लाग्दा प्रदीप ज्ञवालीको टिप्पणीः विचार मिलेको कि स्वार्थ ?

काठमाडौं – नेकपा (एमाले)का निर्वतमान उपमहासचिव प्रदीप ज्ञवालीले रवि लामिछाने

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र