रासयनिक मललाई २८ अर्ब, प्रांगारिक मलका लागि ४० करोड « Khabarhub

रासयनिक मललाई २८ अर्ब, प्रांगारिक मलका लागि ४० करोड


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षमा रासायनिक मलको लागि २८ अर्ब ८२ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

कृषिमा आधुनिकीकरण र अर्थतन्त्रमा रुपान्तरण नाराका साथ उत्पादनशील क्षेत्रमा रुपान्ततरण गर्ने उद्देश्यले सरकारले उच्च मूल्य वस्तु उत्पादनको लागि ८३ करोड रुपैयाँ छुट्याएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको लागि ३ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

त्यसैगरी चैते धान उत्पादनको लागि आवश्यक पर्ने सिँचाइका लागि ३३ करोड रुपैयाँ छुट्याइएको छ । उता प्रांगारिक मल प्रवर्द्धनका लागि ४० करोड रुपैयाँ विभाजन गरिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ३ : ५१ बजे

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि