बजेटमा नवप्रवर्तनमा आधारित स्टार्ट अपलाई प्रोत्साहन गरिने « Khabarhub

बजेटमा नवप्रवर्तनमा आधारित स्टार्ट अपलाई प्रोत्साहन गरिने


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै नवप्रवर्तनमा आधारित स्टार्ट अपलाई प्रोत्साहन गरिने बताएका छन् ।

बिहीबार संघीय संसदका दुवै सदनमा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले औद्योगिक पूर्वाधारका लागि १ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।

उनले जग्गा प्राप्ति हदबन्दीसम्बन्धी कानुन पुनरावलोकन गरिने समेत बताए । उनले लगानी बोर्डका लागि ६७ करोड विनियोजन गरेको बताए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ३ : ५३ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित