सेजको भाडा प्रतिवर्गमिटर ५ रुपैयाँ मात्र « Khabarhub

सेजको भाडा प्रतिवर्गमिटर ५ रुपैयाँ मात्र


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमडौं– सरकारले सञ्चालन गरेको विषेश आर्थिक क्षेत्र (सेज) को भाडादर घटाएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि बजेटमा सेजको भाडा घटाएका हुन् ।

नयाँ उद्योग स्थापना गर्ने उद्योगीलाई सुरुका ३ वर्ष भाडा छुट दिने भएको छ । सेजको भाडादर प्रतिवर्गमिटर २० बाट घटाएर ५ रुपैयाँमा झारेको छ ।

औद्योगिक क्षेत्रका उद्योगले ३० प्रतिशतभन्दा बढी निर्यात गरेमा सेजको सुविधा दिने सरकारले घोषणा गरेको छ ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ३ : ५४ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले