सेजको भाडा प्रतिवर्गमिटर ५ रुपैयाँ मात्र « Khabarhub

सेजको भाडा प्रतिवर्गमिटर ५ रुपैयाँ मात्र


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमडौं– सरकारले सञ्चालन गरेको विषेश आर्थिक क्षेत्र (सेज) को भाडादर घटाएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि बजेटमा सेजको भाडा घटाएका हुन् ।

नयाँ उद्योग स्थापना गर्ने उद्योगीलाई सुरुका ३ वर्ष भाडा छुट दिने भएको छ । सेजको भाडादर प्रतिवर्गमिटर २० बाट घटाएर ५ रुपैयाँमा झारेको छ ।

औद्योगिक क्षेत्रका उद्योगले ३० प्रतिशतभन्दा बढी निर्यात गरेमा सेजको सुविधा दिने सरकारले घोषणा गरेको छ ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ३ : ५४ बजे

एमालेका यी दुई जोडी : पति केन्द्रीय पदाधिकारी, पत्नी बने केन्द्रीय कमिटी सदस्य

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा दुई जोडी श्रीमान् केन्द्रीय पदाधिकारी

सरकारलाई ओलीको चेतावनी : एमाले नेतृत्वलाई छोए देश नै ठप्प पार्छौँ 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको चुनौतीलाई सामना

जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने

एजेन्सी– जर्मन सरकारले बिहीबार जर्मनीमा शरण दिने वाचा गरिएका तर

रवि शुक्रबार मात्रै छुट्ने, रुपन्देही अदालतबाट पूर्जी लिनुपर्ने

काठमाडौं- सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि