प्रत्येक प्रदेशको ३ विद्यालयमा स्पोर्ट्स एकेडेमी सञ्चालन गरिने | Khabarhub Khabarhub

प्रत्येक प्रदेशको ३ विद्यालयमा स्पोर्ट्स एकेडेमी सञ्चालन गरिने


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रत्येक प्रदेशका कम्तीमा तीन विद्यालयमा स्पोर्ट्स एकेडेमी सञ्चालन हुने भएको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संघीय दुवै सदनमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा स्पोट एकेडेमि सञ्चालन हुने घोषणा गरेका हुन् ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ४ : २६ बजे

असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छ : प्रचण्ड

ललितपुर– नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल

लहानमा ‘ओभरपास’ र्निर्माण पुनः सुरु

सिरहा– पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानमा तीन महिनादेखि

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

दाङ– दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण

कुलमानको एक्सन : सडक र पुलका थप ५० वटा ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौं – सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी

व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी

भोजपुर- भोजपुरकाे हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक