हुलाकी राजमार्गको लागि ३ अर्ब ५६ करोड विनियोजन « Khabarhub

हुलाकी राजमार्गको लागि ३ अर्ब ५६ करोड विनियोजन


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले हुलाकी राजमार्गको लागि ३ अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले सो रकम विनियोजन गरेको हो ।

आगामी ३ वर्षभित्रमा हुलाकी राजमार्गको काम सम्पन्न गर्ने गरी सो बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ४ : ३७ बजे

कृष्ण सिटौलाको तर्क : कांग्रेसको सभापति देउवा नै हुन्, हाम्रो पार्टी फुटेको छैन

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले पनि पार्टीको सभापति शेरबहादुर

शशांक भन्छन्– ‘हाम्रो सभापति देउवा नै हो, पार्टी एकताबद्ध हुन्छ’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवा

यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व सङ्कलन

कैलाली– यातायात व्यवस्था कार्यालय, धनगढीले गत आर्थिक वर्ष २०८२/०८३ मा

आजको कार्टुन : ‘सिंहदरबार’ कि ‘शेर दरबार’ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापित शेरबहादुर देउवा